अर्थ

संघको निर्वाचनमा मनोनयन दर्ता

शरद रेग्मी, तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको नयां नेतृत्वका लागी अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट पुर्व अध्यक्ष टेकन प्रसाद बस्नेत९हिमाल०ले अध्यक्षमा उम्मेदवारी दिएका…  थप पढ्नुहोस

तुलसीपुर महाेत्सवकाे अाय-ब्यय सार्वजनिक, कति भयाे बचत

तुलसीपुर ।तुलसीपुर उद्योग बाणिज्य संघको २६औं बार्षिक साधारणसभामा संघले २०७६ आयोजना गरेको महोत्सवको आयव्यय विवरण समेत सार्वजनिक गरेकाे छ ।संघका कोषाध्यक्ष डिल्ली बहादुर वलीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो ।…  थप पढ्नुहोस

लगानीकाे समस्या छैन,नितिगत समस्या छ : ढकाल

तुलसीपुर । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको समृद्धको लागि निजि क्षेत्र सदैव तत्पर रहेको बताउनुभएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको २६औं बार्षिक साधारणसभामा बोल्दै…  थप पढ्नुहोस

संघको निर्वाचनमा कांग्रेसले टेकनलाई उम्मेदवार बनायो

तुलसीपुर । नेपाली कांग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि हिमाल बस्नेत (टेकन) लाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार छनौट समितिका संयोजक केशव आचार्यका अनुसार फागुन १…  थप पढ्नुहोस

नेकपाले उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवार टुङ्ग्यायो

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जादा दलहरुले उम्मेदवार छनौट गर्न थालेका छन । सहमतिमा नेतृत्व चुन्ने प्रयास जारी रहेको बताएतापनि दलहरुले उम्मेदवार भने छनौट गरिसकेका छन ।…  थप पढ्नुहोस

चखौराको थारु संग्राहलय (तस्वीरमा हेरौ)

तुलसीपुर । दाङ दंगिशरण गाउँपालिका वडा नम्बर –३ चखौरामा रहेको थारु सांस्कृतीक संग्राहलय अवलोकन गर्न दिनहु जसो भिड लाग्ने गरेको छ । थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोशाक,…  थप पढ्नुहोस

महशुल नबुझाउनेको लाईन काट्दै प्राधिकरण (अडियो सहित)

तुलसीपुर । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्न सुरु गरेको छ । प्राधिकरणले समयमै विद्युत महशुल नबुझाउने १ सय १८ ग्राहकको लाईन काटेको…  थप पढ्नुहोस

निर्वाचन आयोगले चुनाव खर्च माग्यो ७ अर्ब

काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले…  थप पढ्नुहोस

आमरण अनसन बस्ने डा. केसीको घोषणा

तुलसीपुर । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ । दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा डा. केसीले गर्नुभएको छ…  थप पढ्नुहोस

भूमि समस्या समाधान आयोग दाङकाे अध्यक्षमा आचार्य

तुलसीपुर । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको…  थप पढ्नुहोस