कला

चलचित्र नम्बरी सुन: च्यारीटी शो सगैं चलचित्र पत्रकारको साक्षात्कार

दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरी, निर्माता नारायण खाति, कलाकारहरु कंगना गिरी, काजल गिरी संग घोराहीमा साक्षात्कार कार्यक्रमकाे आयोजना गरेको छ ।…  थप पढ्नुहोस

रहेनन् गायक रविन तामाङ

काठमाडौं ।  नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङकाे निधन भएकाे छ । उनकाे मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थि निवासमा निधन भएकाे दिदी भगवती तामाङले पुष्टि…  थप पढ्नुहोस

दाङमा  प्रथम बाल चलचित्र महोत्सव सुरु 

दाङ । दाङमा शुक्रवारदेखि प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सुरु भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा दाङको घोराहीमा सुरु भएको महोत्सवको उट्घाटन सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले गरेकी…  थप पढ्नुहोस

दाङमा चलचित्र नृत्य प्रतियोगिता हुदै

दाङ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । दाङको घोराहीमा असार १-३गतेसम्म हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर…  थप पढ्नुहोस

अभिनय प्रतियोगिताकाे अडिसनबाट ६ जना छानिए

तुलसीपुर ।  चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकाे सहकार्यमा आज घोराहीमा पहिलो चरणको अभिनय प्रतियोगिताको अडिसन सम्पन्न भएको छ । यो अभियानले बालबालिकालाई कलाकारितासँग जोड्ने…  थप पढ्नुहोस

समिक्षा अधिकारीकाे ‘आफ्नो-आफ्नो दुख’ ले चर्चा बटुल्दै

काठमाडौं ।  लोक तथा दोहोरी गायक  पशुपति शर्माको सुपरहिट गीत आफ्नो-आफ्नो दुख’को फिमेल भर्सन सार्वजनिक भएको छ । पशुपति शर्माको लय शब्द संगित तथा स्वरमा सजिएको मेल भर्सन आम नेपालीमाझ…  थप पढ्नुहोस

दाङमा राष्ट्रियस्तरको अभिनय प्रतियोगिता हुने

तुलसीपुर, १२ जेठ । दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको…  थप पढ्नुहोस

भारतीय अभिनेत्री परिणीतिको इन्गेजमेन्ट

आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इन्गेजमेन्ट हुँदैछ । दुवैले कपुरथला हाउस, नयाँ दिल्लीमा एक विशेष समारोहका बिचमा आज इन्गेजमेन्ट गर्न लागेका हुन् । त्यसका लागि उनीहरू दुवै…  थप पढ्नुहोस

चलचित्रको बजार स्तरीकरण गर्न बाेर्ड याेजनाका साथ अगाडी बढ्दैछ्: प्रबक्ता बुढाथोकी

तुलसीपुर । चलचित्र बिकास बोर्डका प्रबक्ता केएल बुढाथोकीले दाङलाई चलचित्र नगरीको रुपमा विकास गर्न आफ्नो ध्यान कन्द्रित रहेको बताएका छन । चलचित्र पत्रकार सघं दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको…  थप पढ्नुहोस

बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् । नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया…  थप पढ्नुहोस