नेता/जनता

करिब २५ हजार नेपालीको तत्काल उद्दार गरिने

तुलसीपुर,१३ जेठ ।सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्दार गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता…  थप पढ्नुहोस

नयाँ नक्साको प्रयोग सुरु

तुलसीपुर,१० जेठ ।लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएसँगै राजनीतिक तथा प्रशासनिक रूपमा यसको प्रयोग सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो नयाँ नक्सा राजपत्रमा…  थप पढ्नुहोस

यस्तो छ नेपालको नयाँ नक्सा

तुलसीपुर , ७ जेठ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो। नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक…  थप पढ्नुहोस

नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

तुलसीपुर ,५ जेठ । सरकारले काली नदीको मुहान लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । यसअघि लिपुलेक र कालापानी क्षेत्र भएको मात्र नक्सा प्रयोगमा आएकोमा विरोध हुँदै आएको थियो ।…  थप पढ्नुहोस

सेनाका जवानलाई कारवाही गर्न कांग्रेस उपसभापतिको माग

तुलसीपुर , ५ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले काठमाडौंको कालिमाटीमा १ सर्वसाधारणमाथि दुव्र्यवहार गर्ने नेपाली सेनाका जवानलाई कारवाही गर्न माग गरेका छन् ।   पूर्व गृहमन्त्रीसमेत रहेका निधिले…  थप पढ्नुहोस

विपक्षी दलका सांसदद्वारा नीति तथा कार्यक्रम पुर्नलेखन गर्न माग

काठमाडौं । विपक्षी दलका सांसदका संसादहरुले सरकारले सार्जवनिक गरिरसकेको आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम पुर्नलेखन गर्न माग गरेका छन् ।  विपक्षी दलका राष्ट्रियसभा सांसदहरुले सरकारले नीति तथा कार्यक्रम…  थप पढ्नुहोस

‘सीमा विवादबारे भारतले सेना प्रमुखलाई बाेल्न लगाउनु धम्की दिनु हाे’

काठमाण्डाै – सङ्घीय संसद् अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकाेमा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द…  थप पढ्नुहोस

सांसद अपहरण प्रकरण: प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन

काठमाडौं, ४ जेठ । प्रहरीले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । गत शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा…  थप पढ्नुहोस

भारतीय सेनापतिले भनाइ सच्याउनुपर्छ : श्रेष्ठ

काठमाण्डाै - नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताउनुभएको छ । भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका…  थप पढ्नुहोस