नेता/जनता
अट्वारीको अवसरमा दाङ सहित तीन जिल्लामा सार्वजनिक विदा
तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङ सहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्ने अट्वारीको दिन विदा दिने निर्णय… थप पढ्नुहोस
लुम्बिनी प्रदेशको बर्षे अधिवेशन अन्त्य
तुलसीपुर । लुम्बिनी प्रदेशको बर्षे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि चालु अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले… थप पढ्नुहोस
नेम्वाङको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने , भाेली सार्वजनिक बिदा दिने
काठमाडौं । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हो। मंगलबार… थप पढ्नुहोस
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । गयराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो ।चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको… थप पढ्नुहोस
लुम्बिनीमा निजामती कर्मचारी विधेयक पारित
दाङ । लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको… थप पढ्नुहोस
निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक,… थप पढ्नुहोस
प्रधानमन्त्रीको चीन भ्रमणमा ठुला आयोजना : कुन योजना छन् प्राथमिकतामा ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको समय नजिकिएसँगै तयारी तीव्र भएको छ । चीन भ्रमणको समयमा उठाउने एजेन्डा तय गर्न विभागीय मन्त्रालय जोडतोडले लागेका छन् । प्रधानमन्त्रीको भ्रमणका… थप पढ्नुहोस
मुख्यमन्त्री चाैधरीले भने – ‘महसुस हुने गरि काम गर्नुस’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिएका छन । उनले कर्मचारी र कार्यालय भौतिक र वित्तीय… थप पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेल निर्वाचित
बुटवल । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । बर्तमान अध्यक्ष समेत रहेका कडेलले केन्द्रिय सदस्य समेत रहेका प्युठानका हरि… थप पढ्नुहोस
प्रचण्ड–ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको… थप पढ्नुहोस