विदेश

भारतमा बस दुर्घटन हुँदा १० जनाको मृत्यु

काठमाडौं ।  भारतको जम्मुमा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । आज बिहान झज्जर कोटली क्षेत्रमा एक पुलबाट बस खसेर भएको भएको दुर्घटनामा अन्य २० जना घाइते…  थप पढ्नुहोस

तस्करीमा दोषी ठहरिएका टङ्गाराजुलाई मृत्युदण्ड

सिंगापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै…  थप पढ्नुहोस

अदालतमा उपस्थित हुँदै ट्रम्प

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन…  थप पढ्नुहोस

पानीको संकट बढेपछि कोटा सिस्टम लागू

काठमाडौं । ट्युनिसियाले आगामी ६ महिनाका लागि पिउने पानीमा कोटा सिस्टम लागू गरेको छ । अब पिउनका लागि समेत नापी नापीकन पानी पाइनेछ । साथै खेतबारीमा पानीको प्रयोग गर्न पूर्णरुपमा…  थप पढ्नुहोस

नदीको बहाव बढ्ने सम्भावना

काठमाण्डाै । नवलपरासी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकोले त्यहाँ आकस्मिक बाढीको सम्भावना बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर डण्डा, बर्दघाट, परासी र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टामा…  थप पढ्नुहोस

इक्वेडर र पेरुमा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका…  थप पढ्नुहोस

भारतमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु

भारत । भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने, “सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका…  थप पढ्नुहोस

गौलौरा स्थित शिव मन्दिरमा महायज्ञ सुरु

तुलसीपुर । तुलसीपुर ६ गौलौरामा रहेकाे शिव मन्दिरमा  श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । मुल आयोजक समितीका संयोजक लोकराज डांगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानि  चौधरीकाे प्रमुख…  थप पढ्नुहोस

पाकिस्तानमा सडक दुर्घटना, ७ जनाको मृत्यु

पाकिस्तानमा गएको २४ घन्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् । यहाँ भएका दुई…  थप पढ्नुहोस

सन्दीप लामिछाने युएई जाने

नेपाल क्रिकेट संघ (क्यान) ले लेगस्पिनर सन्दीप लामिछाने युएई पठाउने भएको छ। उनी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच सिरिजको खेलका लागि युएई जान लागेका हुन्। उच्च…  थप पढ्नुहोस