शिक्षा
शिक्षातर्फ तुलसीपरको बजेट यस्तो छ
तुलसीपुर,१० असार ।तुलसीपुर उपमहानरपालीकाले आगामि आर्थिक बर्ष २०७७।०७८ को लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक बर्षको भन्दा १… थप पढ्नुहोस
एसईईको नतिजा प्रकाशन कार्यविधि जारी
काठमाण्डाै, १० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण लकडाउन भएपछि स्थगित… थप पढ्नुहोस
विद्यालय खुलाउने तयारीमा सरकार
तुलसीपुर , ५ असार । सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । शिक्षा तथा… थप पढ्नुहोस
एसईईको वैधता र प्रमाणपत्रको गुणस्तरीयतामा सम्झौता नगरिने
तुलसीपुर,२ असार । सरकारले एसईईको परीक्षा नगराई प्रमाणपत्र दिने आफ्नो निर्णयमा वैधता र गुणस्तरीयतामा कुनै पनि सम्झौता नगरिने जनाएको छ । अन्तरराष्ट्रिय मापदण्डका आधारमा नै परीक्षा बोर्डले गे्रडिङ गरी प्रमाण… थप पढ्नुहोस
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
काठमाडौं , ३० जेठ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा… थप पढ्नुहोस
यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय
२८ जेठ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।… थप पढ्नुहोस
गणित शिक्षकका लागि ३ दिने अनलाइन तालिम
शिव पुन, दाङ,२५ जेठ ।गणित शिक्षा परिषद प्रदेश नं ५ को आयोजना ३ दिने अनलाइन तालिम हुने भएको छ। गणित शिक्षकहरुको शिक्षण सिकाइ क्षमता अभिवृद्धि गर्ने उद्देश्यले देशभरका शिक्षकहरुको लागि… थप पढ्नुहोस
शिक्षकको कासमु फाराम बारे आयो यस्ताे सूचना
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी सूचना जरुरी सूचना जारी गरेको छ । मंगलवार आयोगका प्रशासकिय प्रमुख वैकुण्ठप्रसाद अर्यालले सूचना जारी गरेका हुन् । कोभिड(१९ को कारण… थप पढ्नुहोस
एसईई परीक्षाको विकल्प प्रस्तुत
काठमाडौँ, २९ वैशाख । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)… थप पढ्नुहोस
एसईई लकडाउन खुलेपछि
काठमाडौँ , २८ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त… थप पढ्नुहोस