सबैभन्दा धेरै सङ्क्रमण हुने देशमध्ये भारत ७औ स्थानमा

 जेठ १९, २०७७

तुलसीपुर,१९ जेठ ।
भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका सङ्क्रमित बढिरहेका छन् । हाल भारत विश्वकै धेरै सङ्क्रमित हुने मध्ये ७ स्थानमा पुगेको छ । फ्रान्स, जर्मनी, पेरु भन्दा पनि भारतमा धेरै सङ्क्रमित देखिएका हुन् ।

भारतमा हाल सम्म १ लाख ९० हजार ६ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतमा हाल सम्म मृत्यु हुनेको सङ्ख्या भने ५ हजार ४ सय ८ रहेको छ ।

तपाईंको प्रतिक्रिया