अस्पतालमा कार्यरत चिकित्सक सहित ९ जनामा कोरोना पुष्टि

 भदौ १३, २०७७

तुलसीपुर,१३ भदौ ।

तुलसीपुरमा आज ९ जनामा कोरोना पुष्टि भएको छ । राप्ती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना भाईरस फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

संक्रमित हुनेहरुमा कार्यालय सहयोगी समेत रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । यस अघि पहिलो पटक श्वास्थ्यकर्मिमा संक्रमण देखिएको थियो ।

तपाईंको प्रतिक्रिया