पूर्वमन्त्री रेखा शर्मालाई मातृशोक

 चैत ०९, २०७७

तुलसीपुर ।

प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ । पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षको उमेरमा आज (सोमबार) बिहान आफ्नै निवास घोराही नगरपालिका-१८ मसिनामा निधन भएको हो ।

उनका श्रीमान्, चार छोरी र एक छोरा छन् ।

तपाईंको प्रतिक्रिया