नेपाल- रावल कारवाहि प्रति युवासंघकाे ध्यानाकर्षण

 चैत १८, २०७७


तुलसीपुर ।

नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई कारवाहि गरेकाे प्रति युवा संघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अाज एक प्रेस बिज्ञप्ति जारि गरि उस्ले ध्यानाकर्षण भएको जनाएको हाे । शिर्ष नेतृत्व माथि कारबाहीको डण्डा चलायर कार्यकर्ता तर्साउने काम गरेकाे अध्यक्ष प्रेम बुढा द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

तपाईंको प्रतिक्रिया