कोरोना अस्पताल २५ बेडको, संक्रमित ४२ जना

 बैशाख १०, २०७८

तुलसीपुर ।

दाङ बेलझुण्डी स्थीत कोरोना अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भैरहेको छ । अस्पताल २५ बेड क्षमताको भएपनि ४२ संक्रमित भर्ना भएकोले उपचारमा समस्या भएको ब्यवस्थापनक द्रोण ओलीले बताए । ​

जटिल अवस्थाका संक्रमितहरू उपचार गर्न आइरहेकाले बेड सगै अक्सिजनको पनि अभाव हुन थालेको ओलीको भनाई छ ।

तपाईंको प्रतिक्रिया