चौबीस घण्टामा १९३ जनाको मृत्यु, ७ हजार ९१४ संक्रमित थपिए

 जेठ ०९, २०७८

काठमाडौ ।

कोभिड संक्रमणबाट पछिल्लो चौबीस घण्टामा १९३ जनाको मृत्यु भएको छ । ७ हजार ९१४ जना संक्रमित थपिएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया