तुलसीपुरमा एक गर्भवती महिला डिस्चार्ज

 जेठ ०९, २०७८

तुलसीपुर ।
तुलसीपुरको अश्वारामा रहेको कोरोना आइसोलेसन अस्पतालमा उपचाररत एक गर्भवती डिस्चार्ज भएकी छिन । उपमहानगरको वडा नम्बर ४ रक्षाचौरकि २७ बर्षिय गर्भवती महिला आज डिस्चार्ज भएकी हुन । उनि बैशाख ४ गते भर्ना भएकी थिईन ।

उनलाई मेरो अक्सिजन एक हजार अभियानका अभियन्ता पदम पोख्रेल जेठुकान्छूबाट स्वास्थ्य सामाग्री प्रदान गर्दै डिस्चार्ज गरिएको हो । आफु निको भएर घर फर्कदा निकै खुसी भएको र उपमहानगरपालिकालाई धन्यवाद समेत ब्यक्त गरेकी थिईन ।

तपाईंको प्रतिक्रिया