कोरोना संक्रमणबाट केसीको निधन

 जेठ १०, २०७८

तुलसीपुर ।
ज्योती बिकास बैंंक तुलसीपुरका शाखा प्रमुख डिल्ली केसिको कोरोनाका कारण निधन भएको छ । उहाको काठमाण्डौंमा उपचारको क्रममा आज निधन भएको पारीवारीक श्रोतले जानकारी दिएको छ । तुलसीपुर ६ निवासी केसी र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्र्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागी काठमाण्डौं लगिएको थियो । सामाजिक कार्यमा समेत सक्रिय केसी विभिन्न गितमा मोडल समेत गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया