बृद्धालाई जवरजस्ती करणी गर्ने पक्राउ

तुलसीपुर ।
पाल्पामा ६५ बर्षकी बृद्धालाई जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रामपुर नगरपालिका अन्तर्गत बस्ने बर्ष ३५ को नारायण कुमार मल्ल रहेको जिल्ला प्रहरी कार्यालय पाल्लाले जनाएको छ ।
जेठ २८ गते साँझ सोही ठाउ बस्ने बृद्धालाई जवरजस्ती करणी गरेको आरोप उनि माथि लागेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया