प्रतिनिधिसभा विघटन मुद्दा: फैसला असार २८ मा आउने

 असार २१, २०७८

काठमाडौं ।

प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ ।

संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो । असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको छ ।

तपाईंको प्रतिक्रिया