दाङमा घर भत्कीदा तीन महिने शिशुको मृत्यु

तुलसीपुर ।
दाङ घोेराही उपमहानगरपालीका १७ मा घर सगैं पर्खाल भत्कीदा तीन महिने शिशुको ज्यान गएको छ । लगातारको बर्षातका कारण घर गोठ सगैं पर्खाल समेत भत्कीदा आशाराम चौधरीकी तिन महिने छोरी विन्दु चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज विहान ३ बजे तिर घटना भएको र आमा मनिषा सगैं छोरी बाटुली सामन्य घाईते भएको प्रहरी प्रवत्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनुभएको छ ।
तपाईंको प्रतिक्रिया