तुलसीपुरमा कोरोना संक्रिय संक्रमितको संख्या ३५

 साउन ०८, २०७८

तुलसीपुर । तुलसीपुरमा कोरोना संक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।अहिले अस्पतालमा १३ जनाको उपचार भईरहेको र अन्य होम आईसोलेसनमा रहेको फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो । यो संगै हाल सम्म तुलसीपुरमा चार हजार दुई १६ जना नागरिकलाई कोरोना संक्रमण देखीएको छ ।

पछिल्लो समय फेरी कोरोना संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन उहाले सवैमा आग्रह गर्नुभएको छ । जनस्वास्थ्य सुरक्षाको मापदण्ड प्रति नागरिकको लापरवाही बढेको हुदा संक्रमणदर पनि बढ्न थालेको छ ।

तपाईंको प्रतिक्रिया