सबै नागरिकलाइ खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

तुलसीपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जसरी पनि पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको दोहो¥याउनुभयो ।
हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पु¥याउने प्रतिवद्धता पूरा गर्छौ, प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल डेढ वर्ष मात्र रहने भन्दै उहाँले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताउनुभयो ।
तपाईंको प्रतिक्रिया