होलेरीका किसानहरुलाई तरकारी व्यवस्थापन गर्न सामाग्री

तुलसीपुर । रोल्पा होलेरीका किसानहरुलाई तरकारी व्यवस्थापनको लागी सामाग्री हस्तान्तरण गरिएको छ । गोल परियोजना २ बाट रुन्टिगढि गाउँपालिकाका किसानहरु लाई सामाग्री हस्तान्तरण गरिएको हो ।
किसानलाई क्यारेट लगायत सामाग्रि वितरण गरिएको हो । त्यस अवसरमा गाउपालिकाका अध्यक्ष बालाराम बुढा, कृषि शाखाका हिमा पुन, गोल २ परियोजनाका वासुदेव पोख्रेल लगायतको सहभागिता रहेको प्रेस संयोजक मनोज पुनले जानकारी दिनुभएको छ ।
तपाईंको प्रतिक्रिया