नारायणी पुलबाट हामफालेका एक पुरुष नदिमा बगेर बेपत्ता

 भदौ ०८, २०७८

चितवन । नारायणीपुलबाट हामफालेका एक पुरुष नदिमा बगेर बेपत्ता हुनुभएको छ । बेपाता हुने मा भरतपुर महानगरपालीका वडा नं। ३ का अन्दाजी ४५ वर्षीय एक पुरुष मंगलबार बिहान ६ः५५ बजे नारायणी नदिमा बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

नदिमा हाम फालेका पुरुषको भने परिचय खुल्न नसकेकोे प्रहरीले बताएको छ । नदिमा हाम फालेका पुरुषको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया