कोरोना संक्रमित दाङकी बृद्धाको मृत्यु

 भदौ १७, २०७८

तुलसिपुर । कोरोना संक्रमणबाट दाङकी एक बृद्धाको नेपालगन्ज भेरी अस्पतालमा मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नं । ६ की ९५ बर्षीया बृद्धाको उपचारको क्रममा अस्पताल मा मृत्यु भएको हो ।

गएको भदौ १२ गते अस्पतालमा भर्ना भएकी बृद्धाको बिहीबार बिहान सवा सात बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनु भयो ।

तपाईंको प्रतिक्रिया