करेन्ट लागेर एक जनाको मृत्यु

 भदौ १८, २०७८

तुलसीपुर । आज बिहान तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १० बस्ने ५२ बर्षिय सुरेस डाँगी रहनु भएको छ । आज विहान आफनै घरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भिर घाईते हुनु भएको थियो ।

घाईते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा साढे सात बजेतिर निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया