घोराहीमा आधारभुत पत्रकारीता एवं उद्घोषण तालिम सुरु

 मङि्सर २५, २०७८

रमेश देवकाेटा, तुलसीपुर । दाङको घोराहीमा तिन दीने आधारभुत पत्रकारीता एवं उद्घोषण तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले घोराही उपमहानगर पालिका १४ को आर्थिक सहयोग र क्रियाशिल पत्रकार महिला ( डब्लु डब्लु जे) को आयोजनामा पत्रकार महासघं शाखा दाङको सभाहलमा तालिम सुरु गरीएको आयोजकले जानकारी दीएको छ । ( डब्लु डब्लु जे) दाङका अध्यक्ष रोशनि मल्लको अध्यक्षता तथा घोराही उपमहानगर पालिका १४ का बडा अध्यक्ष शक्तिराम डाागिकाे प्रमुख अातिथ्यमा कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा प्रेस युनियनकि शुलोचना गौतम ( डब्लु डब्लु जे)को सस्थापक अध्यक्ष बसुन्धरा गौतम , नेपाल पत्रकार महासघंका उपाध्यक्ष सन्तोष सुबेदी , नेपाल पत्रकार महासघं दाङको सचिब आरके शितल , नेपाल पत्रकार महासघं लुम्बिनी सदस्य लक्ष्मिमान चौधरी लगायतको सहभागीता थियो ।
तालिमको पहिलाेे दिन अाज नेपाल पत्रकार महासघं दाङका उपाध्यक्षहरु सन्तोष सुबेदी र बसुन्धरा गौतमले तालिम दीनुभएको थियो । तालिमको सहजिकरण डब्लु डब्लु जे दाङकी सचिब सर्मिला डिसिले गर्नु भएको थियो । मंसिर २७ गते सम्म चल्ने तालिममा करीब २० जनाकाेे सहभागीता छ ।

तपाईंको प्रतिक्रिया