पत्रकारीता एवम उद्घोषण तालिम सम्मपन्न

 मङि्सर २७, २०७८

रमेश देवकोटा तुलसीपुर । घोराहीमा ३ दिने आधारभुत पत्रकारिता एब उद्घघोषण तालिम सम्पन्न भएको छ । कृयाशिल पत्रकार महिला दाङको आयोजना एब घोराही उपमहानगरपालिका वडा न १४ को आर्थिक सहयोग मा तालिम सम्पन्न भएको आयोजक ले जानकारी दीएको छ ।


कृयाशिल पत्रकार महिला दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा न १४ का अध्यक्ष शक्तिराम डागिको अध्यक्षतामा समापन कार्यक्तम सूरु भएको थियो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि प्रमुख अथिति डागीले पत्रकारीताको बिकासका लागि घोराही उपमहानगरपालिकाले बिषय बिज्ञ पत्रकारीताको तालिम सन्चालन गर्ने बताउनु भयो । मानवीय बिकासका लागि लगानी लगाउन राज्यले कन्जुसाई नगर्ने बताउदै पत्रकार को बिकासका लागी जस्तो सुकै परीस्थितिमा पनि आफ्नो तर्फ बाट सहयोग गर्ने बताउन्ुभयो ।


तालिम समापनको अवसरमा पशिक्षार्थि रेडियो प्रकृतिका रमेश देवकोटाले र रेडीयो मध्यपश्मि की अस्मीता परीया बोल्नु भएको थियो । तालिममा कृयाशिल पत्रकार महिला दाङका संस्थापक अध्यक्ष बसून्धरा गौतम , कृयाशिल पत्रकार महिला दाङका अध्यक्ष रोशनी मल्ल , नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गलाल केसी , नेपाल पत्रकार महासघंका उपाअध्यक्ष सन्तोष सुबेदी , युगबोध पत्रीका सम्पादक लक्ष्मि अचार्य लगाएत ले प्रशिण दीनु भएको थियो । कार्यक्रमको सहजीकरण (wwj) सचिब सर्मिला डिसिले गर्नुभएको थियो । तालिममा २० जना सहभागी भएका थिए । तालिम यही मंसीर २५ गते दैखी २७ गते सम्म पत्रकार महासघं को सभाहल घोराही मा भएको थियो ।

तपाईंको प्रतिक्रिया