लागूऔषध पुनःस्थापना केन्द्र अनुगमन समितिकाे सदस्यमा भुषाल मनाेनित

तुलसीपुर ।

लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र दाङकाे अनुगमन समितिमा शुरेस भुषाल मनाेनित भएका छन । जिल्ला प्रशासन कार्यलय दाङले अनुगमन तथा सम्वनय समितिकाे सदस्यमा मनाेनित गरेकाे जानकारी दिएकाे छ । उनकाे कार्यकाल एक बर्षकाे हुनेछ ।
भुषाल लामाे समय देखि लागूऔषध तथा उपचारकाे क्षेत्रमा क्रियासिल छन । उनि नयाँ पाइला पुनःस्थापना केन्द्र बिजाैरीकाे कार्यकारी प्रमुख समेत हुन ।
तपाईंको प्रतिक्रिया