अनेरास्ववियु दाङकाे अध्यक्षमा बस्नेत

तुलसीपुर । नेकपा एमाले निकट अनेरास्ववियु दाङ जिल्लाकाे २३औं अधिवेशन सम्पन्न भएको छ । घाेराहिमा सम्पन्न अधिबेशनकाे बन्द सत्रले गाेविन्द बस्नेतकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन गरेको छ । उनी यश अघि सचिव थिए ।

सर्वसम्मत रुपमा चयन भएको कमिटीकाे उपाध्यक्षमा गणेश खड्का र वसन्त प्रसाद भण्डारी, सचीवमा लक्ष्मण गिरि,सह-सचिवमा राजन घर्ती ,मन्जु देवकोटा र सुसन्धोज पौडेल रहेका छन । यस्तै कोसाध्यक्षमा कपिल बुढाथोकी
रहेका छन ।
तपाईंको प्रतिक्रिया