आज सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
तपाईंको प्रतिक्रिया