आगामी तीन दिन देशैभर हल्का वर्षा हुने

 चैत ०३, २०७९

काठमाडौँ । आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो ।

आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

तपाईंको प्रतिक्रिया