स्ववियु निर्वाचन: बबई क्याम्पसमा स्थगित

 चैत ०४, २०७९

तुलसीपुर । तुलसीपुरस्थीत राप्ती बबई बहुमुखी क्याम्पसमा भोली आइतवार हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । निर्वाचनमा संलग्न विद्यार्थी संगठनहरुविच मतपत्र सम्वन्धी फरक–फरक धारणा रही सहमति जुट्न नसकेकाले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मतदान स्थगित गरिएकोृ निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया