बैबाहिक बर्षगाठका अवसरमा खाद्यान्न सहयोग

 बैशाख २९, २०८०

तुलसीपुर । तुलसीपुरमा एक जाेडिले बैबाहिक बर्षगाठकाे अवसरमा सहयाेग गरेका छन । साझेदारी बिकास मञ्चका दाङका अध्यक्ष खेमराज बिश्वकर्मा र उहाकी धर्मपत्नी पबिता बिश्वकर्माले १७औ बैबाहिक बर्षगाठको अबसरमा सहयाेग गरेका हुन ।

शारीरिकरुपमा अशक्त तथा असहायहरुको सहयोगका लागि अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरलाई २ बोरा चामल, २ किलाे दाल र २ किलाे नुन केन्द्रका अध्यक्ष हुमकान्त कडेललाई हस्तान्तरण गरेका हुन । बैबाहिक बर्षगाठ मनाउने सिलसिलामा फजुल खर्च गर्ने र आफु मात्रै रमाउने परम्परालाई तोडदै माननिय सेवा गर्नु नै ठुलाे कुरा रहेको हुदा उनले बताएका छन ।

बिश्वकर्मा लामो समय देखि विभित्र सस्थाहरुमा क्रियाशील रहेका छन ।

तपाईंको प्रतिक्रिया