यस्तो छ दाङका स्थानीय तहले पाएको अनुदान रकम

 जेठ १६, २०८०

दाङ । संघीय सरकारले दाङमा सबै भन्दा बढि घोराही उपमहानगरपालिकालाई अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दै धेरै घोराही उपमहानगरपालिका र सबै भन्दा कम दंगीशरण गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही बजेट छुट्याएको हो ।

कुन स्थानीय तहलाई कति बजेट रु
घोराही उपमहानगरपालिका : १ अर्ब ७ करोड ७३ लाख
तुलसीपुर उपमहानगरपालिका : ९५ करोड ९६ लाख
लमही नगरपालिका: ३८ करोड ३८ लाख
गढवा गाउँपालिका:  ३५ करोड २० लाख
दङ्गिशरण गाउँपालिका:  २७करोड ५१ लाख
बंगलाचुली गाउँपालिका: ३२करोड १० लाख
बबई गाउँपालिकास्३० करोड ४९ लाख
राजपुर गाउँपालिका: २९ करोड ६२ लाख
राप्ती गाउँपालिका:  ३७ करोड २१ लाख
शान्तिनगर गाउँपालिका : २९ करोड ५५ लाख

तपाईंको प्रतिक्रिया