२२ वर्षीया युवती आफ्नै काेठामा बलात्कृत

 जेठ २३, २०८०

तुलसीपुर । २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफल डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का ३५ वर्षीय कृष्ण तामाङ छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलवार बिहान पक्राउ गरेको हो । ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

तपाईंको प्रतिक्रिया