लुम्बिनी प्रदेशको बर्षे अधिवेशन अन्त्य

 भदौ २७, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेशको बर्षे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि चालु अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले विज्ञप्ति जारी गरि अधिवेशन अन्त्य भएको जनाएका छन् ।

तपाईंको प्रतिक्रिया