शान्तिनगर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत मल्ललाई स्वागत

 मङि्सर १८, २०८०

तुलसीपुर । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा भीष्म कुमार मल्ल आएका छन । हाल शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार अधिकारिको पांचथर जिल्लामा सरुवा भए पछि प्युठान नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल शान्तिनगर गाउँपालिकामा आएका हुन ।

मल्ललाई गाउँपालिकामा एक कार्यक्रमका विच स्वागत गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकी, प्रशासन प्रमुख कृष्ण कडेँल लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो ।

 

तपाईंको प्रतिक्रिया