तुलसीपुरको विद्युत अबद्धरु

 जेठ २०, २०८१

तुलसीपुर । शनिबार राति आएको हावाहुरीसहितको बर्षाले गर्दा तुलसीपुरको विद्युत सेवा अबरुद्ध भएको छ । राति ८ बजेतिर तुलसीपुरको विद्युत सेवा अबरुद्ध भएको हो । हावाहुरीसहित आएको बर्षादले बिभिन्न स्थानमा पोल ढलेको हुदा र तारहरु चुडिएको हुदा मर्मत पछि विद्युत सेवा सूचारु हुने वितरण केन्द्र तुलसीपुरले बताएको छ ।

अर्को तर्फ मुख्य लाइनमा नै पटक–पटक समस्या आइरहेको समेत केन्द्रले बताएको छ ।

तपाईंको प्रतिक्रिया