तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

 जेठ २५, २०८१

तुलसीपुर ।  दाङको तुलसीपुरमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर भएकी छिन् । खुकुरी प्रहार गर्ने ज्वाला दल गणमा कार्यरत नेपाल आर्मी रहेको बुझिएको छ । थप विवरण आउन बाकी छ ।

तपाईंको प्रतिक्रिया