राष्ट्रपति पौडेल अस्पताल भर्ना

 मङि्सर १९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । बुधबार बिहान प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी अस्पताल भर्ना भएका हुन् । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

तपाईंको प्रतिक्रिया