दाङका खेमराज वली खानेपानी महासंघको केन्द्रीय अध्यक्ष बने
तुलसीपुर । सानाशहरी खानेपानी उपभोक्ता महासंघको केन्द्रीय अध्यक्षमा खेमराज वली चयन भएका छन । संघको चौथो अधिबेशनले वलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको कार्यक्रममा सहभागि तुलसीपुर खानेपानी संस्थाका सचिव सेवक राम भण्डारीले जानकारी दिए ।
दाङ तुलसीपुर निवासी वली खानेपानी संस्थाको अध्यक्ष भएर काम गरेका थिए । हाल उनि तुलसीपुर खानेपानी संस्थाको सल्लाहकार समेत छन ।
तपाईंको प्रतिक्रिया