ईप्रका रामपुरका प्रमुख प्रहरी निरीक्षक नेपाली उत्कृष्ट प्रहरी घोषित
पाल्पा । ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपाली सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील … Continue reading ईप्रका रामपुरका प्रमुख प्रहरी निरीक्षक नेपाली उत्कृष्ट प्रहरी घोषित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed