समाचार
विश्व वातावरण दिवसमा सगरमाथा स्कुलको हरित अभियान
दाङ । विश्व वातावरण दिवस–२०८३ को अवसरमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा स्कुलले वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले तुलसीपुर–९ थर्को डाँडास्थित शिव मन्दिर तथा मन्दिर परिसरमा सरसफाइ, वृक्षारोपण, जङ्गल अवलोकन तथा जानकारीमूलक… थप पढ्नुहोस् +
नेता/जनता
चार उपाध्यक्षले मागे ओलीको राजीनामा
काठमाडौं । नेकपा एमालेका सचिवालय वैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो । आजको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले बोलेका थिए । उनीहरुमध्ये रामबहादुर थापा बादलबाहेक चारजना उपाध्यक्षले पार्टीको… थप पढ्नुहोस् +
घटना/अपराध
तुलसीपुुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षका मनोज नेपाली र उहाँका छोरा ५ वर्षका मिनाराज नेपाली रहेको इलाका प्रहरी कार्यालय… थप पढ्नुहोस् +
























































































