कला
गायक रविन बिष्टकाे ‘खुसी एकलौटी’ रिलिज
तुलसीपुर । नेपाली सुगम संगीतको यात्रामा आफ्नो नविन गीतको गायनसंगै आएका छन् गायक रविन बिष्ट । कर्णाली प्रदेशको सल्यान जिल्लाका उनी पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवा स्रष्टा हुन् ।… थप पढ्नुहोस
नायिका प्रियंका लाई क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप
तुलसीपुर । चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको ब्युरोका एक जना उच्च अधिकृतले बताए… थप पढ्नुहोस
दृश्य सम्पादन गरेर ‘पिर’ गीत पुनः अपलाेड
काठमाडौं । गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् । शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई… थप पढ्नुहोस
पल विरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता
काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर… थप पढ्नुहोस
‘पिर’ गीत युट्युबबाट हटाएर माफी माग्न चेतावनी
काठमाडौं । गायक प्रकाश सुपतको गीत ‘पीर’को विवाद श्रृंखला पेचिलो बन्दै गएको छ । गत शुक्रबार रिलिज गरिएको यो गीतको म्युजिक भिडियो आपत्तिजनक भएको भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार… थप पढ्नुहोस
प्रकाश सपुतको ‘पीर’ गीत विवादमा, दृश्य हटाउन चेतावनी
काठमाडौं । गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका… थप पढ्नुहोस
पलका म्यानेजर पनि प्रहरी नियन्त्रणमा
तनहुँ । नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागी जोशीलाई करबि २ बजे दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक युवराज… थप पढ्नुहोस
