समाचार
टरिगाउँ विमानस्थल विस्तारमा सरकारको चासो
दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् । दुवै विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमणपछि मन्त्री… थप पढ्नुहोस् +
नेता/जनता
एमालेको केन्द्रीय कमिटीमा १३ नेतालाई मनोनयन
काठमाडौं । एमालेले विभिन्न जिल्लाका १३ नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटीको बैठकले सो मनोनयन गरेको हो। महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिकाअनुसार मनोनीत हुनेमा सिर्जना राई (भोजपुर),… थप पढ्नुहोस् +
घटना/अपराध
दाङमा दुई मोटरसाइकल ठोक्किएर आगलागी, एक जनाको मृत्यु
दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुर निवासी ४० वर्षीय टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।… थप पढ्नुहोस् +






















































































