विदेश
जापानमा गएको भूकम्पमा परी १३ जनाको मृत्यु
काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको… थप पढ्नुहोस
भारतको मध्ये प्रदेशमा बस दुर्घटना हुँदा १२ को मृत्यु
भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँएको थियो । टिपरसँग ठोकिएपछि बसमा आगो लागेको भारतीय… थप पढ्नुहोस
लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर बेपत्ता
लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर हराएका छन् । ८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराइरहेका संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन… थप पढ्नुहोस
गाजा क्षेत्रमा मृतक र घाइतेको संख्या अत्यधिक
काठमाडौं । इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर… थप पढ्नुहोस
इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी
इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् । जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली… थप पढ्नुहोस
अमेरिकी सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं । पूर्वी–भूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले… थप पढ्नुहोस
भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु
काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा… थप पढ्नुहोस
इजरायली आक्रमणमा नेतृत्व गर्ने महिलाको मृत्यु
हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ । उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या… थप पढ्नुहोस
हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि
काठमाण्डाै । इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो… थप पढ्नुहोस
सन् २०२५ को डिभी खुला, आज रातिबाट भर्न सकिने
काठमाडौं | अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज रातिबाट खुला हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डिभी भर्न… थप पढ्नुहोस