दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

दाङ । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको…  थप पढ्नुहोस

विद्यालयबाटै स्कुल ड्रेस बिक्री रोक्न माग गर्दै मेयरलाई ज्ञापनपत्र

तुलसीपुर । नेपाल कपडा व्यवसायी संघ नगर कार्य समिति तुलसीपुर, दाङले विद्यालयहरूले आफैं स्कुल ड्रेस बिक्री तथा वितरण गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले उक्त कार्यले स्थानीय कपडा…  थप पढ्नुहोस

रास्वपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम जिल्ला अधिवेशनबाट ३४ वर्षीय किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका चार उम्मेदवारबीच भएको प्रतिस्पर्धामा खनालले १९६ मत प्राप्त गर्दै…  थप पढ्नुहोस

टिकटकर ‘नेपाली ब्रो’ ले गरे पत्नीको हत्या

काठमाडौं ।  ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगरले आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका तारकेश्वर नगरपालिका–लोलाङ, पैँयुटारमा ईश्वरी कामबाट घर फर्किरहेका…  थप पढ्नुहोस

विश्व वातावरण दिवसमा सगरमाथा स्कुलको हरित अभियान

दाङ । विश्व वातावरण दिवस–२०८३ को अवसरमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा स्कुलले वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले तुलसीपुर–९ थर्को डाँडास्थित शिव…  थप पढ्नुहोस

आगामी बजेटका लागि तुलसीपुर -११ मा योजना छनोट तीव्र: सरोकारवालासँग छलफल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा समावेश गरिने योजनाहरूका लागि सरोकारवालाहरूसँग बृहत् छलफल थालेको छ । आगामी वर्षको बजेटलाई जनमुखी…  थप पढ्नुहोस

बालशिक्षा शिक्षक र कर्मचारीको समस्या बजेटमा सम्बोधन भएन : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघ ले सरकारले प्रारम्भिक बालशिक्षाका शिक्षक र विद्यालय कर्मचारीका समस्या सम्बोधन नगरेको जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि कम तलबमा काम गरिरहेका प्रारम्भिक बालशिक्षाका…  थप पढ्नुहोस

मावि उरहरीमा बालक्लब र जुरेस पुनर्गठन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर माध्यमिक विद्यालय, उरहरीमा बालक्लब र जुनियर रेडक्रस सर्कल (जुरेस) पुनर्गठन गरिएको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै समिति…  थप पढ्नुहोस

तुलसीपुर शिक्षा समितिमा केसी र ओझा मनोनित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा समितिमा दुई जना नयाँ सदस्य मनोनित भएका छन् । उपमहानगरपालिकाले गुरू जजुर माध्यमिक विद्यालय, रक्षाचौरका प्रधानाध्यापक विष्णु कुमारी केसी र माध्यमिक विद्यालय, कालाखोलाका प्रधानाध्यापक राजिव…  थप पढ्नुहोस

तुलसीपुुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षका मनोज नेपाली र…  थप पढ्नुहोस