ओली पक्षको अनेरास्ववियू केन्द्रीय सदस्यमा दाङका ७ जना मनोनित

 पुष १२, २०७७

तुलसीपु्र ।

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओली समुहको विद्यार्थी संगठनको केन्द्रीय सदस्यमा दाङका ७ मनोनित भएका छन । अनेरास्ववियू केन्द्रिय कमिटीको दोस्रो पुर्ण बैठकबाट उनिहरुकेन्द्रिय सदस्यमा मनोनीत भएका हुन । मनोनित भएका सदस्यहरु जिल्ला सह-संयोजक सर्जन परियार,बर्षात भण्डारी,गोपाल रेग्मी, दिपक परियार,विराज डिसी,पवन आचार्य,अभिषेक बुढा मगर रहेका छन ।

उनिहरु सगैं १ हजार ९९ सदस्यीय कमिटिले आज नै सपथ लिएका छन ।

तपाईंको प्रतिक्रिया