वालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ
प्यूठान ।
जवरजस्ती करणी प्रयास आरोपमा प्यूठानमा एक जना पक्राउ परेका छन् । १२ वर्षिय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्यूठान प्रहरीले एक जनलाई पक्राउ गरेको हो ।
प्यूठान नगरपालिका–२ का ३४ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे शनिवार बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिईन् । आरोपि युवालाई ५ दिनम्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले कार्यलय प्यूठानले जानकारी दिएको छ ।
तपाईंको प्रतिक्रिया