प्लास्टिकका भाडा विस्थापित गर्न दुना टपरी उत्पादन

तुलसीपुर । सल्यानको कालिमाटि गाउँपालिकामा दुना टपरी बनाउने तालिम आज एक कार्यक्रमका बीच समापन  गरिएको  छ । ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा  कालिमाटी गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा महिला र पुरुष गरी १३ जना सहभागी भएका थिए । स्थानिय वन महासंघका सचिव शसिराम वलीको अध्यक्षता   तथा कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर खत्रीकाे प्रमुख आतिथ्यमा समापन … Continue reading प्लास्टिकका भाडा विस्थापित गर्न दुना टपरी उत्पादन