अभिनेता पल शाह रिहा फागुन १५, २०७९ काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार विद्यालयबाट फर्किने क्रममा साइकल दुर्घटना, एक विद्यार्थी घाइते थवाङका बाढीपीडितलाई युवा संघ लुम्बिनी प्रदेशको ५१ हजार सहयोग शिक्षा संवादमा विद्यालय कर्मचारीका दर्जनौँ माग, ऐनमै अधिकार सुनिश्चित गर्न आग्रह
तपाईंको प्रतिक्रिया