कक्षा १२ को परीक्षा वैशाख १४ देखि( तालिका सहित)

 फागुन ०५, २०८२

काठमाडौँ | कक्षा १२ को फाइनल परीक्षा २०८३  बैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ । फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो ।

Class 12 exams from April 14, here is the schedule

तपाईंको प्रतिक्रिया